रौतहटको धरहरीमा बिद्यार्थीहरुलाई पोसाक वितरण

रबिन्द्र प्रजापति, फागुन १० गते रौतहट ।रौतहटको देवाही गोनाही नगरपालिकाको एक बिधालयमा बिद्यार्थी हरुलाई पोसाक वितरण गरिएको हो । जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं.–९ धरहरीमा रहेको श्री प्राथमिक बिधालयमा अध्यनरत कक्षा १ देखि पाँच सम्मका बिद्यार्थी हरुलाई पोसाक वितरण गरिएको हो मंगलवार एक कार्यक्रमका बीच देवाही गोनाही नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष … Continue reading रौतहटको धरहरीमा बिद्यार्थीहरुलाई पोसाक वितरण